नायिका नम्रता श्रेष्ठ (निफ)को सल्लाहकारमा मनोनित भएकी छन् ।नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सल्लाहकारमा मनोनित गरेको निफ आयोजक कमिटीले विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो । महोत्सवको क्रममा एक दर्जन रचनात्मक कार्यक्रम आयोजना हुने र ती सबै समारोहमा सल्लाहकारको रुपमा श्रेष्ठको सक्रियता हुने जनाइएको छ ।