पुर्व मिस नेपाल शृंखला खतिवडा यतिबेला चर्चामा आएकी छन् । उनि प्रेम सम्बन्धका कारण चर्चामा आएकी हुन् । सम्भव सिरोईयाँ संगको प्रेम प्रसंगले उनि यतिबेला चर्चामा रहेकी हुन् ।यतिबेला सम्भव र शृंखलाको एक तस्विर सामाजिक संजालमा भाइरल भैरहेको छ । सम्भवको तस्विरमा शृंखला मिररमा देखिएकी छिन् । उनको उक्त तस्विरलाई देखेर थुप्रै दर्शकहरुले यी दुई प्रेममा रहेको अड्कल काटेका छन् । खतिवडा यतिबेला हार्डवड युनिभर्सिटीमा आफ्नो अध्ययन अगाडी बढाईरहेकी छिन् ।