फिल्म ‘छड्के २’ को र्याप गीत रिलिज भएको छ ।समिर घिसीङ्ग (भिटेन) को शब्द, स्वरमा फिल्मको गीत ‘छड्के खलास’ रिलिज गरीएको हो । भिडियोमा फिल्मका मुख्य अभिनेता  अनमोल केसी फिचर्ड छन । 


 

निगम श्रेष्ठको निर्देशनमा तयार भएको फिल्ममा अनमोल केसी, रोविन तामाङ्ग, कमलमणि नेपाल, रेशा आले मगर लगायतका कलाकारको अभिनय रहेको छ । फागुन १९ गतेबाट फिल्म रिलिजमा आउदै छ ।