काठमाडौँ उपत्यका लगायतका पहाडी जिल्लाहरूमा सोमबार रँगहरूको पर्व होली उत्साहका साथ मनाइयो भने आज मंगलबार तराईमा होली मनाइदैछ । सोमबार राजधानीका विभिन्न स्थानमा कार्यक्रम आयोजना गर्दै आम नागरिक देखि सेलिब्रेटीले होली मनाएका छन् ।

Cine Pati Cine Pati Cine Pati

सामाजिक सञ्जालमा कलाकारको फेसबुकवाल होलिका रंगिन तस्बिरले भरिएका छन्। नायिका पूजा शर्माले प्रेमी युद्ध बानिया सँग होली मनाएकी छन्। दुवैले एकअर्का लाई रंग लगाउदै होलीको सद्भाव साटेका छन्।उनी युद्धसंग होली मनाउन विभिन्न स्थानमा पुगेकी थिइन्।

 

Cine Pati