नायिका सुरक्षा पन्त इङगेज्मेन्ट गरेकी छिन्। प्रेमी अभिनेता मानव सुवेदी संग उनले आज इङगेज्मेन्ट गरेकी  हुन् । सामाजिक सन्जालमा इङगेज्मेन्टको तस्विर राख्दै उनले नयाँ जिवनको सुरुवात भनेर क्याप्सन राखेकी छन् ।  आफन्तलाई मात्र बोलाएर परम्पराअनुसार विवाह गर्ने उनीहरुको तयारी छ ।