चैत्र ४ गते हुन लागेको कलाकारसंघको निर्वाचनमा अध्यक्ष पद्दमा नायिका रेजिना उप्रेती र कलाकार मोहन निरौलाले अध्यक्ष पदमा उमेद्वारी दिएका छन् । लामो समय देखी कलाकारीता क्षेत्रमा आवद्द भएका दुई कलाकारले कलाकारिता क्षेत्रमा गरेको योगदान र कलाकारको हकहितमा गरेका कार्यलाई आगामी दिनमा निरन्तरता दिने विस्वास दिदै अध्यक्ष पद्दमा उम्मेद्वारी दिएका हुन् ।