निर्देशक दीपक ओलीको निर्द्शन रहने फिल्म `कामिनो´ मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छ्न् । निर्माण टिमले मल्ल अनुबन्धित भएको जानकारी गराएका हुन्  । यस् अघी फिल्ममा अभिनेता प्रदीप खड्का , नायिका बर्षा शिवाकोटी , निति शाह  अनुबन्धित भैसकेका छन्  ।  उत्तर अमेरिकी देश मेक्सिको र दक्षिण अमेरिकी देश ब्राजिलमा खिचिने फिल्मलाई निर्देशक दिपक ओलिले निर्देशन गर्ने छ्न् । महेश दवाडीको लेखन रहने फिल्ममा सुनिल विष्ट गौलीको कार्यकारी निर्माण र एक्सेस नेपाल फिल्मस्को निर्माण रहनेछ ।फिल्ममा सौरभ लामाको छायांकन रहनेछ । बैशाखबाट फिल्म फ्लोरमा जादै छ  ।