गायक अनिश श्रेष्ठको स्वरमा रहेको नयाँ गीत भिडियो ‘नरिसाउन’ सार्वजनिक गरिएको छ। गीतमा शब्द गायक स्वयम्को रहेको छ भने संगीत आयुष प्रधानको रहेको छ।
किरण राईको छायाँकन निर्देशन र सम्पादन रहेको भिडियोमा रंगमन्चको कथा प्रस्तुत गरिएको छ।  
 

 

भिडियोमा भुवन सिंह राई, सारा राई,इशिका,जबेगु,रोशनीस्याङ्ग्बो,सरोज खालिङ्ग,नोगेन लिम्बु,मोहन सुनुवार,पिंकी घिसिङ्ग,सुवाश लामाको अभिनय रहेको छ। भिडियो भुमिषा प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।