गायक पुष्पन प्रधान र गायिका रचना रिमालको स्वरमा ‘के भनौं र खैं’ बोलको गीत सार्वजनिक भएको छ । बाबुल गिरीको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।

म्यूजिक भिडियोमा उषा उप्रेती, रमेश विश्वकर्मा, विना राउत र सरोज राजा प्रजाको अभिनय छ ।उत्सव  दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन गरेका हुन्  ।