काठ्मान्डौ स्थित सितापाइलामा खोलिएको  ‘बुटिक बन्दना’ को उद्घाटन कलाकार तथा निर्देशक दिपाश्री निरौलाको हातबाट गरीएको छ । लामो समय बाट न्युरोडमा संचालन हुदै आएको बुटिकको नयाँ स्थानमा संचालन सुरुवात गरिएको बुटिकको उद्घाटन दिपाश्रीको साथमा कलाकार गोमा केसी र अन्य आमन्त्रित अतिथिले बुटिकको उद्घाटन गरेका थिए।४ जना महिला मिलेर संचालन गरेको बुटिकको न्युरोडमा पनि रहेको छ ।