फिल्म `चोर पुलिस´ निर्माण हुने भएको छ । कमेडी जनरामा निर्माण हुने फिल्मलाई मुकुन्द भट्टले निर्देशन गर्नेछ्न् । सुदिप चन्द्र  बख्रेलले निर्माण गर्ने  फिल्ममा सौगात मल्ल , अर्पण थापा , शक्ति श्रेष्ठ , पुस्प खड्का , अनुप बिक्रम शाही , कमेस्वर चौरसिया , सुपर गुरुङ , प्रमिला उप्रेती , इन्द्रप्रसाद खरेल , छनोट भैसकेका छन् । नायिकाको भने खोजीकार्य जारी छ । अमेरिका ,क्यानाडा , अस्ट्रेलिया र नेपालमा छायांकन हुने फिल्मका लेखक मुकुन्द भट्ट, नरेश नाथ योगी र सुमन सुनार रहेका छन् | पुरुषोत्तम प्रधान को छायांकन, दीपक आर जे  र राजु भट्ट को संगीत , समिर खरेल र सुमन ढकाल कार्यकारी निर्माता