नायिका आँचल शर्मा यति बेला सिंगापुरमा रहेकी छन् । नेपालको गर्मी छल्न सिंगापुर पुगेकी आँचललाई समुन्द्री तटमा मज्जाले खुलेको देख्न सकिन्छ । सामजिक सन्जालमा तस्विर राख्दै आफु सिंगापुरमा रहेको उनले बताएकी छन् । सिंगापुरको समुन्द्री तटबाट आकर्षक तस्वीर सेयर गर्दै उनले लेखेकी छन्, ‘लहरजस्तै रहिरहुन् बेबी ।