गीतकार जश्मिन श्रेष्ठले ‘शुभकामना’ बोलको गीत सार्वजनिक गरेकी छिन् । गीतमा अर्जुन पोखरेलको संगीत, प्रताप दासको स्वरमा समावेश रहेको छ ।निर्देशक माइकल चन्दको निर्देशन रहेको भिडियोको छाँयाकन नवराज उप्रेतिले गरेका छ्न् । 
 

 

गीतको भिडियोमा नायिका नीता ढुंगाना र मोडल रमेश विश्वकर्माले अभिनय गरेका छन् ।भिडियोमा निर्देशक माइकल चन्दले नीता र रमेशलाई दिदी भाइको रुपमा प्रस्तुत गरेका छन् ।