सुपरहिट फिल्म ‘पुष्पा’को सिक्वेलल ‘पुष्पा २’को सुटिङ भैरहेको छ । छाँयाकन बिचनै बलिउड अभिनेता रणवीर सिंहको पनि फिल्ममा इन्ट्री भएको छ । निर्माण टिमले उनलाई प्रहरी अधिकृतको भूमिकामा अनुबन्धित गरेका हुन् । फिल्मका निर्देशक सुकुमारले फिल्मा ठूला ठूला कलाकारको केमियो हुने बताएको भरतिय संचारहरुमा उल्लेख रहेको छ ।