रियालिटी शो `हिमालय रोडिज सिजन–५´ को यतीबेला फिजिकल अडिसन चलिरहेको छ । सिन्धुलीको बर्दिबास सुरु भएको अडिसन इटहरीमा सक्किएको छ । यसै गरी देशका बिभिन्न सहरमा सोमबार भरतपुरमा, मंगलबार बुटवलमा, बुधबार नेपालगञ्जमा, शुक्रबार पोखरा र शनिबार काठमाडौंमा अडिसन हुने तालिका छ ।निर्देशक सिमोस सुनुवारले निर्देशन गर्ने शोमा निर्णायकको रुपमा दिया मास्के , दीया मास्के, प्रियंका कार्की, अनुपविक्रम शाही, आशिष राना लाउरे र होस्ट सुरजसिंह ठकुरी छ्न् । शोलाई निर्देशक सुमोस सुनुवारले निर्देशन गर्दैछ्न् ।