रेशम चौधरी र आभा मुकारुङको स्वरमा रहेको गीत ‘कस्तो होला भाटु राजाको दरबार’ सार्वजनिक भएको छ । गीतमा रेशमकै संगीत, रामचन्द्र बोगटीको स्वर पनि रहेको छ ।  


 

भिडियोमा राज गजमेर, अस्मिता तामाङ, अञ्जल श्रेष्ठलगायतलाई फिचरिङ गरिएको छ ।सविना भण्डारी र दिनेश एसकेको कोरियाग्राफी, श्याम लामाले खिचेको भिडियोका निर्देशक सागर क्षेत्री हुन्  ।भिडियोलाई केन्द्र मोशन पिक्चर्सले सार्वजनिक गरेको  हो