भारतीय फिल्म ‘आदिपुरुष’मा सिता भारतको भन्ने संवादका कारण फिल्मको घोर बिरोध भैरहेको छ ।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उक्त संवाद नहटाएसम्म कुनै पनि हिन्दि फिल्म चल्न नदिने चुनौती दिएका थिय । तर भारतले बालेनले दिएको ३ दिनको समयलाई कुनै उत्तर नदिएका कारण फिल्मको आजबाट रिलिजमा रोक् लगाइएको छ । महानगरले चालेको यो कदम् संगै अहिलेका नेपालका थुप्रै पालिकालेहरुले पनि फिल्मलाई बन्देज गराएका छ्न् । काठमान्डौ संगै पोखरामा पनि फिल्म रिलिजमा रोक् लगाइएको छ । साथै अहिले धरानका मेयर हर्क सम्पाङले पनि फिल्म नचलौन आग्रह गरेका छ्न् ।