निर्देशक दिनेश राउतको आगामी फिल्ममा अभिनेताद्दय प्रदिप खड्का र पल शाह देखिने भएका छन् । भाद्रबाट फ्लोरमा जाने फिल्मको कथा विकास सुवेदीले लेखिरहेका छन्।सामाजिक विषयबस्तुमा निर्माण हुन लागेको फिल्मम पहिलो पटक प्रदिप र पलले सहकार्य गर्न लागेका हुन् । फिल्मकै लागी भनेर पल अनुप बरालसंग अभिनय क्लास लिने तयारीमा रहेका छन्।