फिल्म 'इम प्योर'ले त्रिलोक इन्टरनेशनल फिल्मफेयर अवार्डमा अभिनेता सलोन बस्नेत उत्कृष्ट अभिनेता घोषित भएका भएका छन् । भारतको तालिनाडु राज्यको उटीमा आयोजित अवार्ड समारोहमा सलोन छोटो सिनेमा विद्या तर्फ उत्कृष्ट अभिनेता घोषित भएका हुन् ।फिल्मलाई अनुप थापाले निर्देशन गरेका हुन् । फिल्ममा सलोनका अलवा अभिनेत्री मेनुका प्रधान र रुविना थापाको पनि अभिनय रहेको छ ।फिल्मलाई अष्ट्रेलियाको कम्पनीले निर्माण गरेको हो।