अभिनेता शारुक ताम्राकारको निधन भएको छ । रातो पुलमा रहेको निजि निवासमा उनले आत्महत्या गरेका हुन ।फिल्म फिल्म `ह्यासट्याग माया´को छाँयाकन गरेर घर फर्केका उनी बिहान मृत फेला परेका हुन् । उनि कलाकार सानु ताम्राकारका छोरा पनि हुन् । सारुकले ईन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानी , नमरि बाचे र हाल ४५ प्रतिशत मात्र छायाकंन सकिएको फिल्म ह्यासट्याग मायामा खेलिरहेका थिए ।