गायक नगेन्द्र पुलामीको आवाज र कम्पोजमा म्युजिक भिडियो `यो मन्´सार्वजनिक भएको छ । सिड गुनिकन्सको निर्देशन , मिक्सिङ र मास्टरिङ रहेको गीतको भिडियोमा गायक नगेन्द्र संगै निशुको अभिनय देख्न सकिन्छ । 

मनिशा रानाको मेकअप भिडियोमा समावेश छ । गणेस परियारको सम्पादन र छाँयाकन रहेको भिडियोलाई युट्युब च्यानल बुढा सुब्बा डिजिटल मार्फत रिलिज गरिएको छ ।