गायक पवन रानाभाट र गायिका जुनु रिजालको स्वरमा   ‘पर्छकी पिर’बोलको गीत सार्वजनिक गरिएको छ ।  जि ‘प्युठान’को शब्द रचना रहेको गीतलाई बले इन्टरटेनमेन्टको प्रस्तुति र तौवा क्रिएसनको सहकार्यमा निर्माण गरिएको हो । 
 

 

गीतमा संगीत गायक भट्कै रहेको छ भने एरेन्ज र मिक्सिङ पनि उनी स्वयंले गरेका हुन् ।प्रेम भाव बोकेको गीतमा सागर र झरनाले प्रेमिल जोडीको भूमिका निभाएका छन् । भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।भिडियो ‘बले इन्टरटेनमेन्ट’को युट्युब च्यानलमा उपलब्ध छ ।