गायक सुगम पोख्रेल र गायिका अश्मिता अधिकारीको आवाजमा गीत `जुन ल्याउछु´ सार्वजनिक गरिएको छ । अम्बिका गुरुङको रचना र सरोज पोख्रेलको संगीत रहेको गीतको भिडियोलाई निशान घिमिरेले निर्देशन, छायांकन र सम्पादन गरेका छ्न् । 
 

 

भिडियोमा स्रज गराच र सुशीला थापाको अभिनय रहेको छ । अमर रावल यस् भिडियोको कोरियोग्राफर हुन् ।