गायिका बबिना भट्टराईले नयाँ तिज गीत दर्शकमाझ ल्याएकी छन्।भीष्ममणि पाण्डेको शब्द रचनामा ‘बालापनको तिज’ सार्वजनिक गरिएको हो । गीतमा बबिनाकै संगीत सुन्न सकिन्छ। केशव राज भट्टले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन ।
यस गीतको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका छन्।गीत बबिना भट्टराईको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।