सारिका घिमिरेको स्वरमा रहेको गीत ‘कलियुग कि राधा’ सार्वजनिक भएको छ । सारिकाको शब्द रहेको गीतमा योगेशकाजी शाहको सङ्गीत/एरेञ्ज रहेको छ । भिडियोमा दिनेश पराजुलीको छायांकन र अनिता ग्वाचाको शृङ्गार छ । 

 

गीतको भिडियो सारिकाकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।