राधिका अधिकारीको शब्द रहेको नयाँ गीत 'माइती देशको घाउ'सार्वजनिक भएको छ। काव्या आचार्य र मिना नेपालीको स्वर रहेको गीतमा दीपक शर्माको सङ्गीत र  राजेन्द्र बज्रगाईंले सङ्गीत संयोजन रहेको छ  । 

पवन रानाभाटले निर्देशन गरेको म्युजिक भिडिओमा गायिका काव्या र मिनालाई देख्न सकिन्छ। राज पोखरेलले छायांकन गरेको गीतको भिडिओले टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।गीतमा देश छोडेर परदेशिएका दुई युवतीले आफ्नो माइती गाउँलाई सम्झिएको परिवेश देखाइएको छ।