कलाकार लक्ष्मीकुमार पौड्याल (गिरी) र अभिनेता शिव श्रेष्ठलाई दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ । चलचित्र विकास बोर्डले विज्ञप्ति जारी गर्दै लक्ष्मीलाई २०७८ र श्रेष्ठलाई २०७९ सालको सम्मान दिने घोषणा गरेको हो। भदौ १२ गते राष्ट्रपति भवनमा आयोजना हुने समारोहमा राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह आयोजना हुने बताइएको छ । साथै बोर्डले ३५ जना फिल्मकर्मीलाई विशेष सम्मान पनि प्रदान गर्दै छ । 

Cine Pati Cine Pati

भिडियो: