अभिनेता खगेन्द्र लामिछानेको पुस्तक ‘पानी फोटो’ विमोचन गरिएको छ । एक कार्यक्रम बिच उनको पुस्तक विमोचन गरिएको हो । उक्त कार्यक्रममा कलाकार तथा निर्देशक नीर शाह, अभिनेत्री स्वस्तिमा खड्का, कलाकार तथा निर्देशक निश्चल बस्नेत, अभिनेत्री ऋचा शर्मा, निर्देशक मनोज पण्डित, निर्देशक दीपेन्द्र के खनाल, अशोक शर्मा, सौरभ राई, अभिनेत्री सुरक्षा पन्त, मलिका महत लगायतको उपस्थिति थियो ।