नायक अनमोल केसी हिरासत मुक्त हुने भएका छन्। प्रहरीले केसीलाई हाजिर जमानीमा छाड्ने भएको छ। 

प्रहरी हिरासत बाहिर बस्दा प्रमाण नष्ट गर्ने सम्भावना नरहेको, भागीजाने सम्भावना नरहेको र अस्पतालले डिस्चार्ज नगरेको भन्दै हाजिर जमानीमा छाड्ने तयारी भएको बुझिएको छ ।