कुजा एन्टरटेन्मेन्टको आयोजनामा गायक छेवाङ  लामाको लाइभ कन्सर्ट हुने भएको छ । काठमान्डौ स्थित क्लब प्ल्याटिनममा अक्टोबर ६ को दिन  कन्सर्ट हुने भएको हो । उक्त दिन दी ब्यान्डले  पनि आफ्नो गीतहरूको प्रस्तुती दिने छ । लाइभ हेर्न चाहने दर्शकले अन्लाईन पार्टनर ई सेवा मार्फत टिकट लिन सक्ने छन् । टिकटको मूल्य आयोजक टिमले रु हजार तोकेका छन् ।