न्युजिल्याण्डमा 'दशैँ धमाका' कार्यक्रम हुने भएको छ। नेपालीहरूको माहान चाडपर्व दशै नजिकिए सँगै उक्त कार्यक्रम हुने भएको हो । 'लाखे इभेन्ट'को आयोजनामा रहेको कार्यक्रम 'दशैँ धमाका'लाई इन्फोमेटिक कन्सल्टेन्सी पुतलीसडकले साथ दिएको छ। उक्त कार्यक्रममा गायक प्रमोद खरेल , हास्यकलाकार सुमन कार्की,मेलिना राईले आफ्नो प्रस्तुति दिने छ्न् । । न्युजिल्याण्डका विभिन्न ४ वटा सहरमा कार्यक्रम हुने छ ।