गायक निशान भट्टराई र गायिका एलिना चौहानको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । `जिन्स पाइन्ट कुर्ती सुहाको´ बोलको गीतमा शब्द सङ्गीत युरेश सिग्देल मनोजको रहेको छ ।निर्देशक केशवराज भट्टले निर्देशन गरेको भिडियोमा सुरेश कोइली, स्मारिका ढकाल, युरेश सिग्देल, र अनुपा कार्कीको  अभिनय देख्न सकिन्छ ।

गीतमा उदयराज पौडेलको एरेन्ज र मिक्सिगं मास्टरिगं श्याम बग्दासको रहेको छ । भिडियोको सम्पादन दिनशन शाहले गरेका छन् ।