ममता गुरुङको आवाज र अम्बिका गुरुङको रचनामा म्युजिक भिडियो`सँग सँगै´ सार्वजनिक गरिएको छ । शंकर थापा `स्माइल´को सङ्गीत समावेश रहेको भिडियोलाई विशाल अर्यालले निर्देशन गरेका हुन्  । नीरज भुसालको दृश्य कैद र कलर संयोजन रहेको उक्त भिडियोमा मनोज खड्का र ममता गुरुङ फिचर्ड छन् । 

रिकेश गुरुङले मिक्सिङ मास्टरिङ गीतमा गरेका छन्  । पुरुषोत्तम कँडेलको एसोसिएट सिनेमाटोग्राफी र भिज्युएल एडिट रहेको यस म्युजिक भिडियो युट्युब च्यानल  भवसागर एन्टरटेन्मेनट एल एल सी बाट हेर्न सकिन्छ ।