अभिनेता दयाह्याङ राई  अभिनित फिल्म ‘रङ्गेली’को पोस्टर सार्वजनिक गरिएको छ ।  अभिनेता दयाहाङ राईलाई  `विजय´ नाम दिदै लुक्स सार्वजनिक गरिएको हो ।फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने फिल्ममा अर्जुन सुवेदीको लेखन तथा निर्देशन छ । फिल्ममा दयाहाङ राईको अलावा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायत कलाकारको प्रमुख भूमिका छ ।