पूर्व मिस नेपाल शृङ्खला खतिवडा र कान्तिपुर पब्लिकेसनका प्रबन्ध निर्देशक सम्भव  सिरोहिया विवाह बन्धनमा बाधिने भएका छन् । उनीहरु मंसिर २८ गते विवाह बन्धनमा बाधिने भएका हुन् ।गत असोज २८ गते शृङ्खलाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू सम्भवसँग प्रेममा रहेको सार्वजनिक गरेकी थिइन्।