फिल्म `रिमै´ बाट दोश्रो पटक अभिनेता दयाह्याङ राई  र अभिनेत्री रिस्मा गुरुङ सहकार्य गर्न्र भएका छन् । गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको व्यानरमा बन्ने फिल्मलाई खिल बहादुर गुरुङ्गले निर्देशन गर्नेछन्।उपेन्द्र सुब्बा फिल्मका पटकथा लेखक हुन भने कथा निर्देशक गुरुङ्ग र अभिनेता घलेले लेखेका हुन्।फिल्मको कार्यकारी निर्मातामा  बिर बल घले  निर्माता हरु,टिका गुरुङ्ग(युके), प्रकाश गुरुङ्ग(युके), जित यात्री गुरुङ्ग (नर्वे) तथा सचि कुमारी घले रहेकछन् भनेदुन बहादुर घले, हेमा गुरुङ्ग तथा विजय लामा सिनेमामा सह–निर्माताका रुपमा रहेका छ्न् ।