फिल्म ‘हात्तीछाप’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा फिल्मका अधिकांश कलाकार अटाएका छन् । टिजरमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, वुद्दि तामाङ, विजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, सुष्मा निरौला लगायतका सबै कलाकार देखिएका छन् । माघको २६ गतेबाट रिलिज हुने फिल्मलाई सिमोस सुनुवारको निर्देशन गरेका छ्न् ।