निर्देशक दीपेश सापकोटा र निर्माता हरि भट्ट (सूर्यनाथ)ले अब नयाँ फिल्ममा सहकार्य गर्ने भएका छ्न् । ‘अभेद्य’ शीर्षकमा फिल्म निर्माण गर्ने लागेका यि दुईले ७ वर्ष पछी फेरी सहकार्य गर्न लागेका हुन् । रोमान्स र थ्रीलर जनरामा बन्न लागेको फिल्मको यतिबेला स्क्रिप्ट लेखनको काम अन्तिम चरणमा पुगेको बताइएको छ ।दीपेशले ‘मन्दिरा’बाटै निर्देशनमा डेब्यू गरेका थिए ।२०२४ को सुरुवातसँगै छायांकन गर्न लागिएको फिल्ममा कलाकार र प्राविधिकको भने टुंगो लाग्न बाँकी छ । रेडियो