निर्देशक विशाल भण्डारी यतिबेला ‘कमेडी च्याम्पियन सिजन ३’को तयारीमा व्यस्त छन् । साथ साथै उनले ‘कमेडी नाइट्स विथ च्याम्पियन्स’ पनि ल्याउने भएका हुन् ।थ्रि प्रोडक्सनको व्यानरमा निर्माण हुने कार्यक्रममा ‘कमेडी क्लब विथ च्याम्पियन्स’को सम्पुर्ण टिम दोहोरिने छ ।