गीत 'जाम हिड साईली' सार्वजनिक गरिएको छ ।स्वरुप राज आचार्य र गायिका शान्ति श्रीस मगरको स्वरमा उक्त गीत रिलिज गरिएको हो । गीतमा सुरेश राना मगरको शब्द तथा संगीत रहेको छ । संगीत संयोजना भने एचबिएन किस्मतले गरेका हुन् ।भिडियोमा मौसम हिमालीले निर्देशन रहेको छ ।