फिल्म ‘अवतार’ निर्माण हुने भएको छ । निर्देशक एभरेष्ट सुर्य बोहोराको यस् फिल्ममा अभिनेता पल शाह, अभिनेत्री बर्षा राउत र अभिनेता सलोन बस्नेत मुख्य भूमिकामा रहनेछन् । बिक्रम डी जोशी र हिराल जोशीको निर्माण रहने फिल्ममा बिक्रमको साथमा सुशील सिटौलाको अभिनय रहनेछ ।