नायिका स्वस्तिमा खड्का यतीबेला अस्ट्रेलियामा छिन् । ‘दिमाग खराब’ प्रदर्शनका लागि उनी एक हप्ताअघि श्रीमान् तथा निर्देशक निश्चल बस्नेतको साथमा अष्ट्रेलिया पुगेकी हुन् ।

अस्ट्रेलिया पुगेकी उनी  समुन्द्री तटमा भने ‘हट’ बनेर देखिएकी छन् । अष्ट्रेलियास्थित क्रोनुल्ला बिचमा वान पिस स्विमसूटमा खिचेका तस्वीरहरु उनले इन्स्टाग्राममा सेअर गरेकी छन्, जहाँ धेरैले ‘हट’ भन्दै तारिफ गरेका छन् ।