अभिनेता निखिल उप्रेतीले नयाँ फिल्म निर्माण गर्ने भएका छन् । छिट्टै छायाङ्कन जाने  फिल्म निर्माणको तयारी गरिरहेको निखिलले सामाजिक पारिवारिक विषयमा फिल्म निर्माण गर्न लागेका हुन् । फिल्मका लागि तीन गीत रेकर्ड पनि भैसकेको छ । फिल्ममा म बुबा र सञ्चिता आमाको भूमिकामा हुनेछिन् ।’ छोराछोरीको पनि फिल्ममा अभिनय रहने उनको भनाइ छ ।