राष्ट्रिय सभा सदस्यको चुनावका लागि कलाकार निर शाहको नाम सिफारीस भएको छ । नेपाली कांग्रेसका तर्फबाट अभिनेता तथा निर्देशक नीर शाहको नाम पनि सिफारिस भएको हो । निर्वाचन आयोगले १९ सदस्यका लागि आगामी माघ ११ गतेका लागि निर्वाचनको मिति तोकेको छ । उम्मेदवारले पुस २३ मा आफ्नो मनोनयन दर्ता गराउनु पर्नेछ ।छ ।शाहले गणतन्त्रको स्थापनापछि नेपाली कांग्रेसबाटै राजनीति गर्दै आएका छन् ।