नायक सौगात मल्लको एक तस्विरले यतीबेला दर्शकको मन् खिचेको छ । केही दिन अघी अभिनेता नाजिर हुसेन सौगातको तस्विर सार्वजनिक गर्दै –‘यो के हालत बनाउनु भयो दाई तपाइले ? तपाई यस्तो मान्छे होइन ।’सौगात मल्लको हातमा पाउरोटी देखिन्छ । उनको कपाल पनि निकै विग्रीएको छ । उक्त तस्विर कुन फिल्मको हो भन्ने चाहि खुलाइएको छैन ।सौगात मल्लले पछिल्लो समय एकपछि अर्को फिल्ममा काम गरिरहेका छन् ।