एक्सन किङ बिराज भट्टले साउथका सुपरस्टार विजय सेतुपतिबिच भेटघाट भएको छ । उक्त भेटका कारण यतीबेला सामजिक सन्जाल बिराजको बारेमा थुप्रै कुराहरु निक्लिएका छ्न् । तर अभिनेता बिराजले सो भेट फिल्म क्षेत्रको विषयमा कुराकानीको लागी गरेको जानकारी गराएका छ्न् । भोजपुरी फिल्ममा काम गर्न थालेपछि विराजको सम्बन्ध मुम्बईसँग नजिक छ ।