अभिनेता सलिनमान बनियाँ फिल्म ‘यूनिभर्सिटी अफ गुन्डाज्’ मा देखिने भएका छ्न्। ५ वर्षपछि फिल्ममा कमब्याक गर्ने भएका सलिनमानलाई लिएर अभिनेता सलोन बस्नेतले फिल्म बनाउन लागेका हुन् । फिल्ममा अभिनेता सलोन बस्नेत पनि मुख्य भुमिकामा छन्। २०७५ सालमा प्रदर्शन भएको फिल्म ‘यात्रा’पछि अभिनयलाई थाती राख्दै सलिनमान ब्यवसायमा ब्यस्त भएका थिय ।