फिल्म ‘मेयर’ मा अभिनेत्रीको रुपमा बर्षा राउत अनुबन्धित भएकी छिन्। दिपेन्द्र के खनालको निर्देशनमा तयार हुने फिल्ममा बर्षा मुख्य भुमिकामा अनुबन्धित भएकी हुन । अभिनेताको रुपमा खगेन्द्र लामिछाने अनुबन्धित भैसकेका छन्। बागमती नगरपालीकाका मेयर भारत थापाको जीवनीमा आधारित रहेर निर्माण हुने फिल्ममा यस् अघी अभिनेता खगेन्द्र लामीछाने अनुबन्धित भएका थिय । सागर मैनाली र अरविसा थापाले निर्माण गर्न लागेका फिल्मको फागुन १५ गतेबाट सुटिङ्ग हुनेछ। फिल्ममा अर्पण थापाको पनि अभिनय रहनेछ।