निर्देशक निश्चल बस्नेतले इलाममा भएको आफ्नो  पुर्ख्यौली जग्गा स्थानीय स्वास्थ्य संस्थालाई दान दिएका छन् ।तीन रोपनी भन्दा बढि  जग्गा उनले दान गरेका हुन् । बाटोसँगै जोडिएको उक्त जग्गा उपयोगी र मूल्यवान पनि भएकाले स्वास्थ्य संस्था अब सुविधाजनक हुने हिसाबले निश्चलले दिएका हुन् ।