सवीर श्रेष्ठले निर्देशन गर्ने फिल्म ‘रुखान’को शीर्ष नायिका नीति शाह अनुबन्धित भएकी छन् ।सविन श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ ।सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस र काइट्स इन्टरटेन्मेन्टको निर्माण रहने फिल्मलाई नेपालीसहित अंग्रेजी, हिन्दी र भोजपुरी गरी चारवटा भाषामा निर्माण गरिने छ ।